विद्यालय कि धराप ? 

काठमाडौँ, २६ पौष । जीर्ण अवस्थामा पुगेका दशकौं पुराना सामुदायिक विद्यालय भवन १२ वैशाख २०७२ को भूकम्पमा बस्नै नमिल्ले गरी खलबलिए । काठमाडौँ, भक्तपुर  र ललितपुरका पुराना सहरी क्षेत्रका अधिकांश त्यस्ता विद्यालय भवन गल्र्याम्मै नढलेपनि जुनसुकै बेला ढल्ने अवस्थामा पुगे । प्रधाविधिकहरुले त्यस्ता भवनमा अध्ययन–अध्यापन गर्न निमिल्ने भन्दै रातो स्टिकर लगाए । भवन जुनसुकै बेला भत्किन सक्ने खतराको सूचक थियो–रातो स्टिकर । तर, विद्यालय भनव न पुनःनिर्माण भए, न पठनपाठन रोकियो । धराप बनेका उपत्यकाका त्यस्ता दर्जनौं विद्यालय भवनमा अहिले पनि सयौं बालबालिकाको जीवन जोखिममा परेर अध्यापन गराइँदै छ ।

काठमाडौँको ढोकाबहालस्थित अरुणोदय आधारभूत विद्यालय, हनुमानढोका निजिकै याटखास्थित कन्या मावि, न्यूरोडस्थित हिमालयमाविलगायत विद्यालय भवनमा भुकम्पले क्षति गरेपछि रातो स्टिकर लगाइएको थियो । यी भवन जुनसुकै बेला भत्किने अवस्थामा छन् । मापदण्डअनुसार नयाँ भवन बनाउन आवश्यक जग्गा पनि छैन । त्यस्तै अन्य विद्यालयको पनि अवस्था त्यस्तै रहेको छ । यो समाचार नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा

काठमाडौँ, १५ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

काठमाडौँ, १५ भदौ । बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पार्टीको  क्रियाशील सदस्यता अद्यावधिक नगरेका इतर समूहका