मनमोहन कप क्रिकेटमा प्रदेश १ लाई हराउँदै प्रदेश ३ सेमीफाइनलमा प्रवेश

काठमाडौँ, १९ पौष । प्रदेश नम्वर ३ सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । समूह ‘सी’ को शिर्ष स्थानमा रहँदै प्रदेश ३ ले सेमीफाइनलमा स्थान पक्का गरेको हो ।

प्रतियोगिता अन्र्तगत समूहको अन्तिम खेलमा प्रदेश नम्बर ३ ले प्रदेश १माथि ७ विकेटको जित निकालेको छ । प्रदेश ३लाई जित दिलाउने क्रममा क्यापटेन सुवास खकुरेलले नटआउट ८५ रनको पारी खेले । खकुरेलले आफ्नो पारीमा ७ चौका र ५ छक्का हिर्काए । टिमका लागि रीत गौतमले १७, आदील खानले ११ रन बनाउँदा इशान पाण्डेले ५ रन जोडे । जितेन्द्र सिंह ठकुरी १७ रनमा नटआउट रहे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज बजार बन्द हुँदासम्म नेप्से

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । तामाका भाँडा चोरी गरेको आरोपमा तीन जना कीर्तिपुरबाट पक्राउ परेका छन् । प्रहरी वृत्त कीर्तिपुरका अनुसार पक्राउ

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा