फिल्म ‘कमाण्डर’ को ट्रेलर रिलीज (ट्रेलर सहित)

काठमाडौँ, १९ पौष । एल आर विवेक सापकोटाको निर्देशनमा बनेको फिल्म ‘कमाण्डर’ को ट्रेलर रिलीज भएको छ ।

माघ १० बाट प्रदर्शनमा आउने यो फिल्ममा अनुप बिक्रम शाही, रविन तामाङ्ग, प्रेम शर्मा, साधना सिलवाल, दिनेश केसी, कालु रानु, यादव सिटौला, बिमला पुरी, तेज आय्री, राजु लगायतको अभिनय रहेको छ ।

सुपेरियर फिल्मस्को ब्यानरमा निर्देशक एलआरकै लेखन र निर्माण रहेको फिल्ममा दिभय सुबेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी र सुवास देवकोटाको सम्पादन रहेको छ ।

फिल्मको सहनिर्मातामा सावन जंग राना छन् भने श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा मनोज चौलागाईंको शब्द र संगीत छ ।

ट्रेलर,

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा रहेका सम्पूर्ण राजनीतिक पार्टी तथा राज्यका हरेक तहमा

गलेश्वर, २४ फागुन । “मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही

ललितपुर, २४ फागुन । ललितपुरको महाँकाल गाउँपालिका र काभ्रेको बेथानचोक गाउँपालिकाले अन्तरपालिका सहकार्य तथा समन्वय गर्ने भएका छन् । दुबै

भक्तपुर, २४ फागुन । सूर्यविनायक नगरपालिका वडा नं. २ साविक बालकोट गाउँ विकास समिति वडा नं. १ मा रहेको कित्ता

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021