इङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टरको सानदार जित

एजेन्सी, १७ पौष । लेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ ।

बुधबार राति भएको खेलमा लेस्टरले न्युक्यासल युनाइटेडलाई ३–० गोलले हराउदै सानदार जित निकालेको हो ।

जितसँगै दोस्रो स्थानमा रहेको लेस्टरले २१ खेलबाट ४५ अंक बनाएको छ । लेस्टर शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा १० अंकले पछाडी छ । २५ अंक बनाएको न्युक्यासल ११ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र