ए डिभिजन लिगमा आज तेस्रो चरणको अन्तिम खेल हुँदै

काठमाडौँ, १२ पौष । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तेस्रो चरणको अन्तिम खेल हुँदैछ ।

दिउँसो ३ बजे दशरथ रंगशालामा हुने खेलमा थ्री स्टार क्लब र एपीएफ भिड्नेछन् । २ खेलबाट ४ अंक रहेको थ्री स्टार अंकतालिकामा छैटौं स्थानमा छ भने १ अंक मात्र रहेको एपीएफ पछारबाट तेस्रो अर्थात १२औं स्थानमा छ ।

आजको खेलमा विजयी भए थ्री स्टार दोस्रो स्थानमा उक्लनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र