नियो इन्टरनेसनलको वार्षिक डिलर सम्मेलन

काठमाडौँ, ९ पौष । नियो ब्रान्डले आफ्नो वार्षिक डिलर सम्मेलनको आयोजना गरेको छ । यो कम्पनी वाटर प्यूरिफायर, किचन चिमनी, सोलार वाटर हीटर र अन्य घरेलु उत्पादनहरूको एकमात्र आयातकर्ता हो ।

काठमाडौँको होटल रोयल सिङ्गी, दरबार मार्गमा सम्पन्न डिलर सम्मेलमा देशभरका १०० भन्दा बढी डिलरको उपस्थिति थियो । कार्यक्रममा शीर्ष प्रदर्शन गर्ने डिलरहरूलाई सम्मानित गरिएको थियो भने कम्पनीका समर्पित र राम्रो प्रदर्शन गरिरहेका कर्मचारीलाई सम्मानस्वरुप प्रशंसा पत्रप्रदान गरिएको थियो ।

कम्पनीले चालू आर्थिक वर्षको लागि डिलर प्रोत्साहन योजना पनि सुरु गरेको छ । नियो नेपालमा यसको उत्पादन लाइनमा एक अग्रणी ब्रान्ड हो र यो सात वर्षदेखि विभिन्न उत्पादन र बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । हनी ट्रयापमा पारेर आपराधिक लाभ उठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। 

काठमाडौँ, १३ असोज । धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी

काठमाडौँ, १३ असोज । धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट नगद

काठमाडौँ, १३ असोज । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी