मुख्यमन्त्री पौडेलद्वारा प्रदेश नामाकरण र राजधानीको टुंगो लाग्ने मिति सार्वजनिक

मकवानपुर, ८ पौष । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी र नामाकरण आगामी १५ दिनभित्र टुंगो लाग्ने बताउनुभएको छ ।

प्रदेश ३ को भ्रमणमा रहेको गण्डकी प्रदेशको सभामुखसहितको टोलीसंग आयोजित अन्र्तक्रियामा मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘अबको १५ दिनभित्र राजधानी र नामको टुंगो लाग्छ । राजनैतिक दलबीच सहमति भइसकेको छ । त्यसलाई मूर्तरुप दिन मात्रै बाँकी छ ।’

मुख्यमन्त्री पौडेलले प्रदेशले गरेको काम र कार्यक्रम सफल हुनुपर्ने बताउनुभयो । अन्यथा आगामी पुस्ताले आफूहरुलाई गाली गर्ने धारणासमेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,