काठमाडौँ, ८ पौष । हरि हुमागाईंले निर्देशन गरेको फिल्म ‘सरौतो’ को ‘यो जुनी’ बोलको गीत रिलीज भएको छ ।
मंसिर १३ बाट प्रदर्शनमा आउने यो फिल्ममा सन्नी सिंह, सुमी मोक्तान, विजय लामा, लियो ट्यांक, युवराज लामा,धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको अभिनय रहेको छ ।
श्रेया सोताङ र कमल खत्रीको स्वर रहेको उक्त गीतमा सन्नी सिंह र सुमी मोक्तानको अभिनय रहेको छ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, राजनराज शिवाकोटी, पुष्पन प्रधान र कमल खत्रीको संगीत रहेको छ ।
निर्देशक हुमागाईंको कोरियोग्राफी र राघवकृष्ण गौतमको लेखन रहेको छ ।
भिडियो,






