सलमानस्टारर ‘दबंग–३’को चार दिनको कमाइ कति ?

काठमाडौँ, ८ पौष । बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘दबंग–३’ दर्शकमाझ रिलिजमा आएको चारदिन भइसकेको छ ।

एक साता नपुग्दै सलमानको फिल्मले ९० करोडको हाराहारीमा बक्स अफिस कलेक्शन गरिसकेको छ । बक्स अफिस इन्डिया डट कमका अनुसार ‘दबंग–३’ले सोमबारका दिन ९ देखि १० करोडको हाराहारीमा कलेक्शन गरेको छ ।

फिल्मले ८९.१५ करोडको आँकडा पार गरिसकेको छ । ‘दबंग–३’ले पहिलो दिन (शुक्रबार) २४.५० करोड, शनिबार २४.७५ करोड र आइतबार ३१.९० करोडको व्यापार गरेको छ । फिल्मको सलमान खानको चुलबुल पाण्डे भूमिकालाई दर्शकहरुले खुब रुचाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न