विहीबार सार्वजनिक बिदा (विज्ञप्ति सहित)

काठमाडौँ, ८ पौष । सरकारले यही पुस १० गते (विहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्व’को अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज एक बिज्ञप्ति जारी गरि पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको गरेको हो ।

बिज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले मुलुकको राष्ट्रियताप्रति कुनै किसिमले आघात पुर्‍याउने काम

काठमाडौँ, ७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय  जागरण अभियान आजदेखि सञ्चालन हुने भएको छ । यस्ता

काठमाडौँ, ७ कार्तिक । चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा गएको ७ म्याग्निच्युडको भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारले दुःख

चितवन, ७ कार्तिक । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भरतपुर र माडीका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा