‘ज्योती फिल्मस् म्यूजिक अवार्ड’का लागी आबेदन खुल्ला

काठमाडौँ, ७ पौष । ‘ज्योती फिल्मस् म्यूजिक अवार्ड’का लागी प्रोडक्सनले मनोनयनको लागि आबेदन फर्म खुल्ला गरेको छ ।

प्रोडक्सनले आगामी फागुन १ गते ‘ज्योती फिल्मस् म्यूजिक अवार्ड’ आयाेजना गर्ने भएकाे छ भने पुस मसान्तसम्ममा फर्म भरिसक्न सबै सरोकार पक्षलाई आव्हान गरिएको छ ।

फिल्मस् प्रोडक्सनले २०७५ साल वैशाख १ देखी २०७६ पौष २० गतेसम्म बजारमा आएका गीत संगित र म्यूजिकसंग सम्बद्ध ६० वटा विधामा उत्कृष्ट हुनेलाई एवार्ड प्रधान गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने