म दीपक–दीपाको फलोअर्स हुँ : कुञ्जना घिमिरे

काठमाडौँ, ६ पुस । हाँस्य जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण तथा अभिनय गरेको फिल्म ‘सेन्टी भाइरस’ फागुणको ९ गतेबाट रिलिज हुँदैछ ।

यस अघि सिताराम र कुञ्जनाले दीपकराज गिरी र दीपाश्री निरौलाको टिममा रहेर ‘६ एकान ६ र वडा नम्बर ६’मा काम गरेका थिए । यसपछि भने यो जोडी दिपक–दीपाको टिममा छैन । यसैले, सिताराम–कुञ्जनाको प्रतिस्पर्धा दीपक–दीपासँग रहेको भन्ने चर्चा सुनिन्छ ।

उक्त  बिषयमा कुञ्जना भन्छिन्, ‘म त दिपक र दीपालाई हरेक समय मिस गर्छु । किनकी, मेरो करिअरको सुरुवात कमेडियनको रुपमा ‘तितो सत्य’बाट भएको हो । दीपक दाई र दीपाश्री दिदीसँग मेरो प्रतिस्पर्धा नै छैनँ । म त उहाँहरुलाई सधै सम्मान गर्छु । म उहाँहरुको फलोअर्स हुँ । फलोअर्सले प्रतिस्पर्धा गर्दैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न