राजेश र मेलिनाको ‘कालो कालो’ गीत रिलीज (भिडियो सहित)

काठमाडौँ, ५ पौष । गायक राजेश राई र गायिका  मेलिना राईको ‘कालो कालो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा राम अविरल विष्टको शब्द तथा राजन तिमल्सिनाको रहेको छ । निर्मल लामाको निर्देशन र कोरियोग्राफी रहेको गीतलाई कमल सौरागले एरेञ्ज गरेका हुन् ।

ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाङ्कन गरेको उक्त म्यूजिक अलिशा राई, भीमफेदी गाइज डान्स क्र्यु’ र कमल सिंह फिचर्ड रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । भदौ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ ले दर्शकका लागि स्कुटर उपहार अफर ल्याएकाे

काठमाडौँ, २९ साउन । रेखा थापा निर्देशित आगामी फिल्म ‘माया भनेकै यस्तो होला’ को मर्मस्पर्शी र प्रेमिल टिजर युट्युबमा सार्वजनिक भएको

काठमाडौँ, २८ साउन । फिल्म ‘गौँथली’ले आज १२ बजेसम्म २१ करोड ४० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको विकास बोर्ड स्रोतले जानकारी दिएको

काठमाडौँ, २६ साउन । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘म मदनकृष्ण’मा वर्षा राउत भित्रिएकी छन् । निर्माण टिमका अनुसार