आर्सनलको प्रशिक्षकमा अर्टेटा  नियुक्ति

काठमाडौँ, ५ पौष । इङ्लिस क्लब आर्सनलको मुख्य प्रशिक्षकमा मिकेल अर्टेटा नियुक्त भएका छन् । आर्सनलले सुक्रबार राति अर्टेटालाई प्रशिक्षकमा नियुक्ति गरेको हो ।

३७ बर्षीय अर्टेटा आर्सनलका पूर्व खेलाडी पनि हुन् । अर्टेटाले आर्सनलबाट सन् २०११ देखि २०१६ सम्म पाँच बर्ष खेलेका थिए । आर्सनलले यसअघिका मुख्य प्रशिक्षक युनाई इम्रीलाई बर्खास्त गरेको तीन सातापछि उक्त स्थान अर्टेटालाई सुम्पिएको छ ।

स्पेनेनिस नागरिक अर्टेटालाई आर्सनलले साँढे तीन बर्षको लागि नियुक्त गरेको हो । अर्टेटाको प्रशिक्षणमा आर्सनलले शनिबार साँझ एभर्टनसँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने

काठमाडौँ, ८ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित

काठमाडौँ, ८ असोज । संसद् बैठकमा उपस्थिति कम हुन थालेपछि सत्तारुढ दल रास्वपाले पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको सुरुदेखि अन्तिमसम्म

काठमाडौँ, ८ असोज । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन