मनाङ मस्याङ्दी क्लबले नेपाल एपीएफ क्लबलाई हरायो

काठमाडौँ, २ पौष । मनाङ मस्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई २–० गोलले हराएको छ  ।

दशरथ रंगशालामा बुधबार भएको खेलमा मनाङको जितमा विमल राना नायक बने । दुई गोल गरेका विमलले २८औं मिनेटमा खाता खोलेका थिए ।

खेलको म्यान अफ दी म्याच भएका उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै मनाङले तीन अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने

काठमाडौँ, ८ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित

काठमाडौँ, ८ असोज । संसद् बैठकमा उपस्थिति कम हुन थालेपछि सत्तारुढ दल रास्वपाले पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको सुरुदेखि अन्तिमसम्म

काठमाडौँ, ८ असोज । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन