काठमाडौँ, ३० मंसिर । आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन स्थिर रहँदै छापावाला सुन ७१ हजार ३ सयमै कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजारमै कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ४५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





