विद्युत महशुल घटाउने तयारी हुँदैछ : निर्देशक घिसिङ

पोखरा, २९ मंसिर । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत महशुल घटाउने तयारी हुदै गरेको बताएका छन ।

पोखरामा आज जारी आइएमई नेपाल लिटरेचर फेस्टिभलअन्तर्गत आइतबार ‘पावरिङ सस्टेनाबिलिटी’ विषयक अन्तक्र्रियामा बोल्दै उनले भने, ‘अहिले हामी खपत बढाउने र मूल्य घटाउनेतर्फ लाग्दैछौँ’, अब राति र दिउँसोको कम र साँझको केही बढी मूल्य हुन सक्छ ।’

केही वर्षअघिसम्म पहिलो चुनौति लोडसेडिङ कसरी अन्त्य गर्ने भन्ने भए पनि अहिले चुनौती फेरिएको बताउँदै घिसिङले भने, ‘अब उत्पादित बिजुलीलाई कसरी उपयोग गर्ने भन्ने भएको छ ।’ ‘अब खपत गर्नुहोस् र खपत बढाऔँ भनिरहेका छौँ, ‘खपत बढाऔँ भन्दैमा खपत बढ्नेवाला छैन । हामीले पेट्रोल, ग्याँस आयात गरिरहेका छौँ, नेपालले जति बिजुली खपत गर्न सक्यो त्यति नै ऊर्जामा परनिर्भरता घट्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जाजरकोट, २९ बैशाख । सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन डोल्पाका छ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिनयुक्त नुनको

काठमाडौँ, २९ वैशाख । बाँकेमा ११ बुटवलमा ५ र धरानमा १ गरी थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ

काठमाडौँ, २९ बैशाख । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्छथिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021