कांग्रेस बैठक भोलिसम्म स्थगित

काठमाडौँ, २९ मंसिर । नेपाली कांग्रेसले सोमबार केन्द्रीय कार्यसमिति बैठक डाकेको छ ।

आज केहीबेर बसेर स्थगित बैठक सोमबार दिउँसो १ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले छलफलको एजेन्डा १४ औं महाधिवेशनको कार्यतालिकाबारे हुनुपर्ने अडान राखेर बैठक बहिष्कार गरेका थिए ।

सभापति शेरबहादुर देउवाले विभाग थप गरी गठन गर्नेलगायत ९ एजेन्डा गत बिहीबार बैठकमा पेश गरेका छन् । उक्त एजेन्डामा छलफल गर्न आइतबार केन्द्रीय कार्यसमिति बैठक डाकेपनि दुई घण्टा ढिला सुरू बैठक केहीबेरमै टुंगिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २९ बैशाख । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

डोटी, २९ बैशाख । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला

महोत्तरी, २९ बैशाख । लागुऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार औरही नगरपालिका वडा नम्बर ४ कठुधारबाट सोही

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021