‘दबंग ४’ का लागि तयार छु : सलमान खान

एजेन्सी, २९ मंसिर । बलिउड सुपरस्टार सलमान खानको बहुप्रतिक्षीत फिल्म ‘दबंग ३’ प्रदर्शनको पखाईमा छ ।

यसबीच, सलमानले‘दबंग’ को चौथो श्रृंखलाका लागि पनि तयार रहेको बताएका छन् । उनले भनेका छन्, ‘दबंग ३’ पछि ‘दबंग ४’ को तयारीमा जुट्ने छौं ।’ ‘दबंग’ को प्रिक्वेल हो  ‘दबंग ३’ ।’

प्रभु देवा निर्देशित फिल्म ‘दबंग ३’ रिलिजपछि चौथो श्रृंखलाको तयारीमा जुट्ने उनको भनाई छ । दबंग ३’ को कथा सलमान स्वयंले लेखेका हुन् । ‘दबंग’ को प्रिक्वेलको आइडियाबारे अभिनेता सलमानले भनेका छन्, ‘कहिले काहिँ एक फिल्मले तपाईंलाई अघिल्लो फिल्मका लागि आइडिया दिने गर्छ । ‘दबंग ३’ मा हामी रज्जोका पिता जड्याह कसरी बने र चुलबुलको रज्जोसँग कसरी भेट भएको थियो भन्ने देखाउँदैछौं । फिल्म हेरेपछि थाहा हुन्छ कि कहाँबाट कहाँ निस्कियौं हामी ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १६ चैत । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले

काठमाडौँ, १६ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस