‘दबंग ४’ का लागि तयार छु : सलमान खान

एजेन्सी, २९ मंसिर । बलिउड सुपरस्टार सलमान खानको बहुप्रतिक्षीत फिल्म ‘दबंग ३’ प्रदर्शनको पखाईमा छ ।

यसबीच, सलमानले‘दबंग’ को चौथो श्रृंखलाका लागि पनि तयार रहेको बताएका छन् । उनले भनेका छन्, ‘दबंग ३’ पछि ‘दबंग ४’ को तयारीमा जुट्ने छौं ।’ ‘दबंग’ को प्रिक्वेल हो  ‘दबंग ३’ ।’

प्रभु देवा निर्देशित फिल्म ‘दबंग ३’ रिलिजपछि चौथो श्रृंखलाको तयारीमा जुट्ने उनको भनाई छ । दबंग ३’ को कथा सलमान स्वयंले लेखेका हुन् । ‘दबंग’ को प्रिक्वेलको आइडियाबारे अभिनेता सलमानले भनेका छन्, ‘कहिले काहिँ एक फिल्मले तपाईंलाई अघिल्लो फिल्मका लागि आइडिया दिने गर्छ । ‘दबंग ३’ मा हामी रज्जोका पिता जड्याह कसरी बने र चुलबुलको रज्जोसँग कसरी भेट भएको थियो भन्ने देखाउँदैछौं । फिल्म हेरेपछि थाहा हुन्छ कि कहाँबाट कहाँ निस्कियौं हामी ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021