साथीहरुको बिहे हेर्दै म रिहर्सल गर्दैछु : नायीका अधिकारी

काठमाडौँ, २९ मंसिर । नायिका केकी अधिकारीको बिहे चर्चा पनि चलचित्र बजारमा चल्न थालेको छ ।

 निरन्तर फिल्ममा व्यस्त उनी हाल ‘झिंगे दाउ’मा काम गरिरहेकी छिन भने यसपछि ‘चालबाज’मा काम गर्नेछिन् ।

आफूले साथीहरुको बिहे हेरेर आफ्नो तयारी गरिरहेको बताउदै उनले भनिन्, ‘नजिकका साथीहरुको बिहे भैरहेको छु । अहिले, म आँचलसँग काम पनि गरिरहेकी छु ।’

आँचलको पनि चाडै बिहे हुँदैछ । मेरा लागि अहिले यो रिहर्सल जस्तो भैरहेको छ । कसरी बस्नुपर्छ, के गर्नु पर्दोरहेछ भन्ने सिकिरहेको छु ।’ केकीले अर्को बर्ष बिहे हुन्छ त भन्ने प्रश्नमा अहिले नै भन्न नसकिने पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । एमाले नेता भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्र केन्द्रित रहेको बताएका छन् । आज

काठमाडौँ, ८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक उपाध्यक्ष देवकाजी डंगोल सहित अभियन्ताहरु राजेन्द्रकुमार

काठमाडौँ, ८ बैशाख । अर्थमन्त्री वर्षमान पुनले अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत् उत्पादन गर्न विश्व बैंकले साढे ८ सय

काठमाडौँ, ८ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन् । आज