१२ वर्षीया बालिकाद्वारा १३ वर्षे साथीको हत्या

एजेन्सी, २९ मंसिर । भारतको एक विद्यालमा कलम चोरेको विषयमा ८ कक्षामा अध्ययनरत दुई बालिकाबीच विवाद हुदा एक जनाको मृत्यु भएको छ ।

भारतीय संचारमाध्यमका अनुसार भारतको जयपुरस्थित राजस्थानमा आरोपी छात्रा ९१२ वर्षीया० ले आफ्नो घर नजिकै बस्ने अर्की १३ वर्षीया बालिकाको टाउकोमा फलामको रडले १९ पटक हानिन् जसका कारण बालिकाको घटनास्थलमा नै मृत्यु भयो । घटनापछि आरोपी बालिकाले शवलाई आफ्नो घरको भुईं तल्लामा लुकाइन् । त्यसपछि यसबारे आमालाई जानकारी दिइन् । घटनालाई लुकाउनका लागि आरोपी बालिका र आमाले शवलाई पोखरीमा फ्याँके ।

पुलिसले हत्याको आरोपमा बालिकालाई हिरासतमा लिएको छ । उनका आमा–बुवालाई पनि पक्राउ गरिएको छ । सोधपुछ कडा गरिएपछि ती बालिकाले आफ्नो अपराध स्विकार गरेको पुलिस अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021