अनुष्का श्रेष्ठ मिस वल्र्डको सेमि फाइनलमा प्रवेश

काठमाडौँ, २८ मंसिर । मिस नवल्र्ड २०१९ को सेमी फाइनलमा नेपालको तर्फबाट अनुष्का श्रेष्ठ  पर्न सफल हुनुभएको छ । टप १२ को छनौटमा श्रेष्ठ चयन हुनुभएको छ । उहाँ ६ नं.मा छनौट हुनुभएको हो ।

बेलायतको लण्डनमा जारी प्रतियोगितामा केन्या, नाइजेरिया, व्राजिल, मेक्सीको, भारत, नेपाल, फिलिपिन्स, फिनल्याण्ड, जमेसिका, फ्रान्स, RUSSIA, COOK ISAND पर्न सफल भएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021