उत्तर कोरियाले गर्‍यो ‘महत्वपूर्ण परीक्षण’

एजेन्सी, २८ मंसिर । उत्तर कोरियाले एक ‘महत्वपूर्ण परीक्षण’ गरेको बताएको छ । उत्तर कोरियाली सञ्‍चारमाध्यम केसीएनएले शनिबार जनाएअनुसार उत्तर कोरियाले स्याटेलाइट लञ्‍च साइटमा शुक्रबार रणनीतिक परमाणुमा आफूलाई अब्बल देखाउन रणनीतिक परीक्षण गरेको छ ।

उत्तर कोरिया सरकारका प्रवक्ताले उक्त समाचार संस्थालाई उक्त परीक्षण शुक्रबार सोही स्याटेलाइन लञ्‍चङ् ग्राउण्डमा गरिएको हो । तर, यसको थप विवरण भने दिन इन्कार गरेका छन् । एक सातामै यहाँ दोस्रोपटक परमाणु परीक्षण गरिएको हो ।

उत्तर कोरिया विज्ञ अमेरिकी वैज्ञानिक अंकित पण्डाका अनुसार जमिनमा ब्यालेस्टिक मिसाइल इन्जिन परीक्षण गरिएको हुनसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

पोखरा, २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि तयारी थालेका काँग्रेस, माओवादी, जनता

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021