सुडानका पूर्वराष्ट्रपति बसिरलाई दुई वर्षको जेल सजाय 

एजेन्सी, २८ मंसिर । सुडानका पूर्वराष्ट्रपति ओमार अल-बसिरलाई सुडान अदालतले दुई वर्षको जेल सजाय तोकेको छ ।

अदालतले ७५ वर्षीय बसिरलाई भ्रष्टाचार गरेको र अवैधानिक रुपमा विदेशी मुद्रा राखेको अभियोगमा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय तोकेको हो ।

अदालतका न्यायाधीशले उनको उमेरका कारण उनलाई सुविधासहित कैदी कक्षमा राख्‍न आदेश गरेको हो । उनीविरुद्ध प्रदर्शन चर्किएपछि अप्रिलमा तीन दशक लामो शासनसत्त परित्याग गर्न बाध्य भएका थिए ।

उनको घरबाट बरामद गरिएको लाखौं युरो र सुडानी पाउण्ड पनि जफल गर्न अदालतले आदेश दिएको छ । उनलाई अन्तर्राष्ट्रिय अपराध अदालतले पनि सन् २००९ र २०१० मा पक्राउ आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021