पूर्व कप्तान खड्काद्वारा टीभीएस अपाची -यालीको उद्घाटन

पोखरा, २८ मंसिर । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारश खड्काले टीभीएस अपाची-यालीको उद्घाटन गरेका छन् ।

आज विहान पोखरामा पीपीएलको पूर्वसन्ध्यामा आयोजित टीभीएस अपाची -यालीको पोखरामा उद्घाटन गर्दै पूर्व कप्तान एवं पीपीएलमा सहभागी टोली चितवन राईनोजका कप्तान खड्काले क्रिकेटको विकासमा निजी क्षेत्रको भूमिका प्रभावशाली हुने बताए ।

भोलिदेखि पोखरामा सुरु हुने पोखरा प्रिमियर लिग पीपीएलको रेस पार्टनरकोरुपमा टीभीएस अपाची सिरिजका लागि नेपालका निम्ति टीभीएर मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता जगदम्बा मोटर्स र पीपीएलबीच हिजो एक सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021