नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौँ, २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक आज बस्ने भएको छ ।

नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा पार्टी एकताका बाँकी काम र आइतबारदेखि बस्ने स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्ने कार्यसूचीका बारे छलफल गर्ने तयारी रहेको बताइएको छ ।

बैठक हिजो शुक्रबारका लागि बोलाइएको भए पनि नेताहरुको व्यस्तताका कारण भन्दै आजका लागि सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ बैशाख । खुद्रा मूल्य २२० देखि २४० रुपैयामा पाइने खाने तेलको मूल्य अहिले भने प्रतिलिटर ३० देखि ४० रुपैयाँले

काठमाडौँ, २२ बैशाख । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन १ सयले बढेर प्रतितोला

काठमाडौँ, २२ बैशाख । बुधबार नेप्से परिसूचक ५ दशमलव ०९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६० अंकमा

काठमाडौँ, २२ बैशाख । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021