मेलिना र निशानको ‘गुन्द्रुक साँधेको’ बोलको गीत रिलीज (भिडियो सहित)

काठमाडौँ, २७ मंसिर । चर्चित गायिका मेलिना राई र गायक निशान भटटराईको स्वरमा रहेको”गुन्द्रुक साँधेको”बोलको गीत रिलीज भएको छ ।

शिशिर श्रेष्ठको निर्देशनमा रहेको उक्त गीतको म्यूजिक भिडियोमा सन्ध्या बुढा (काउली बुढी) , उमेश राई (फुलन्देकी आमा), रियासा दाहाल , विनोद परियार र रोवर्ट सिंहको अभिनय रहेको छ ।

खुम गुरुङको शब्द तथा डि आर अटुटको संगीत रहेको छ भने गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । ज्ञानेन्द्र हुमागाईँको छायाँकन, अमृत चापागाईँको सम्पादन रहेको छ ।

भिडियो, 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021