‘चालबाज’मा पुष्पको इन्ट्री

काठमाडौँ, २७ मंसिर । सौरभ इन्टरटेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा निर्माण भैरहेको फिल्म ‘चालबाज’मा नायक पुष्प खड्का आवद्ध भएका छन् ।

चलचित्रमा आवद्ध भएको पुष्टी गर्दै नायक पुष्प खड्काले भने-‘चलचित्र कमेडी जनरामा निर्माण भैरहेको छ । मलाई चलचित्रको कथा र मेरो भूमिका मन परेपछि काम गर्न तयार भएको हुँ ।’

यो फिल्ममा केकी अधिकारी, वुद्दि तामाङको मुख्य भूमिका रहेको छ । कैलाश राइले निर्देशन गरेको यो फिल्ममा सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021