विप्लव समूहका इन्चार्जसहित दुई जना पक्राउ

गोरखा, २७ मंसिर । ‘विप्लव’ समूहका स्याङजा जिल्ला इन्चार्जसहित दुई जना पक्राउ परेका छन् ।

बिहीवार राति जिल्ला प्रहरी कार्यालय गाेरखाले सदरमुकामको घ्याम्पेशाल चोकबाट पोखरा महानगरपालिका-२७ का ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका-१ का ३२ वर्षीय जीवन क्षेत्रीलाई पक्राउ गरेको हो ।

पराजुली स्याङजा जिल्ला इन्चार्ज हुन् भने क्षेत्री सामान्य कार्यकर्ता रहेको उनले बताए । उनीहरु बिरुद्ध शुक्रवार सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021