सागमा पदक विजेतालाई नगद सहित सम्मान गर्ने मुख्यमन्त्रीको घोषणा

धनगढी, २६ मंसिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक जित्ने सुदूरपश्चिम प्रदेशका खेलाडीहरूलाई नगद सहित सम्मान गर्ने घोषणा गरेका छन् ।

सागमा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १ लाख , रजत पदक विजेतालाई ५० हजार र कांस्य पदक विजेतालाई ३० हजार दिने घोषणा गरेको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बढुवा हुनेमा लोक सेवा