चार महिनामा दुई लाख विद्युत् ग्राहक थपिए

काठमाडौँ, २६ मंसिर । ऊर्जा मन्त्रालयसहित विद्युत प्राधिकरणले ग्रामीण विद्युतीकरणलाई तीव्र बनाएपछि नेपाल विद्युत प्राधिकरणले बितेको चार महिनामा करिब २ लाख ग्राहक थपेको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणले पहिलो चौमासिकमा १३ अर्ब ३० करोड विकास बजेट खर्चिएकामा ठूलो हिस्सा विद्युतीकरणमा भएको छ ।

प्राधिकरणका अनुसार असारसम्म ३९ लाख ग्राहक थिए भने सो भनेर हाल करिब ४१ लाख पुगेका छन् । हालसम्म काभ्रे, पर्वत, स्याङ्जा, काठमाडौं, भुक्तपुर पूर्ण विद्युतीकरण भएका जिल्ला हुन् । अत्यन्तै विकट क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सोलारमार्फत विद्युतीकरण गर्ने भन्दै घिसिङले सम्भव भएको स्थानसम्म राष्ट्रिय प्रसारण नै पुर्‍याइने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021