चार महिनामा दुई लाख विद्युत् ग्राहक थपिए

काठमाडौँ, २६ मंसिर । ऊर्जा मन्त्रालयसहित विद्युत प्राधिकरणले ग्रामीण विद्युतीकरणलाई तीव्र बनाएपछि नेपाल विद्युत प्राधिकरणले बितेको चार महिनामा करिब २ लाख ग्राहक थपेको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणले पहिलो चौमासिकमा १३ अर्ब ३० करोड विकास बजेट खर्चिएकामा ठूलो हिस्सा विद्युतीकरणमा भएको छ ।

प्राधिकरणका अनुसार असारसम्म ३९ लाख ग्राहक थिए भने सो भनेर हाल करिब ४१ लाख पुगेका छन् । हालसम्म काभ्रे, पर्वत, स्याङ्जा, काठमाडौं, भुक्तपुर पूर्ण विद्युतीकरण भएका जिल्ला हुन् । अत्यन्तै विकट क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सोलारमार्फत विद्युतीकरण गर्ने भन्दै घिसिङले सम्भव भएको स्थानसम्म राष्ट्रिय प्रसारण नै पुर्‍याइने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड