फिल्म ‘म यस्तो गीत गाउँछु-२’ को गीत रिलीज (भिडियो सहित)

काठमाडौँ, २६ मंसिर । सुदर्शन थापाको निर्देशन रहेको फिल्म “म यस्तो गीत गाउँछु २” को ‘तिम्रो घरको वरिपरी बोलको’ गीत रिलीज भएको छ ।

गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने उक्त गीतमा पल शाह र पूजा शर्माको अभिनय रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा