विजेता पौडीवाज गौरिकाले ५९ लाख पाउने

काठमाडौँ, २६ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालकी सर्वाधिक पदक विजेता पौडीवाज गौरिका सिंहले ५९ लाख रुपैयाँ नगद पाउने भएकी छिन् ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार उनले चार स्वर्ण, दुई रजत र तीन काँस्य दिलाएवापत उक्त पुरस्कार पाउने भएकी हुन् ।

सरकारले एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीले ११ लाखका दरले पुरस्कार पाउने तय गरेको  छ  । गौरिकाले व्यक्तिगत तर्फ चार स्वर्ण र दुई रजत जितेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा