इद मेरो मात्र होइन : नायक सलमान

एजेन्सी, २६ मंसिर । बलिउड नायक सलमान खानका अधिकांश फिल्म इदमा रिलिज हुने हुदा इद पर्व बलिउडमा सलमानकै लागि हो भनिन्छ ।

सलमान भन्छन्–‘इद पर्वमा अर्को चलचित्रका लागि पनि स्थान छ । ‘मेरो चलचित्र पनि क्रिसमस, दिवाली, रामदान जस्ता चाडमा रिलिज हसुन सक्छन् । मैले कहिलेपनि इद पर्व मेरो मात्र हो भनेको छैन । यो पर्वमा जसको चलचित्र पनि रिलिज हुन सक्छन् । हेर्ने वा नहेर्ने भन्ने निर्णय दर्शकले लिने हो ।’

राम्रो फिल्म बनेको खण्डमा चाडपर्वको बिदा नै आवश्यक नरहने बताउदै उनले भने, ‘म दबंग ३ रिलिजपछि २ महिना विदा मनाउन चाहन्थेँ । राधेको कथा पनि तयार थियो । मैले यो कथा प्रभु देवालाई सुनाए, उनी काम गर्न तयार भए ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021