मिस वर्ल्डको ‘बिउटी वीथ पर्पोज’मा अनुष्का टप १० मा पुग्न सफल

काठमाडौँ, २६ मंसिर । लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ‘हेड टु हेड च्यालेन्ज’ को दोस्रो चरण पार गर्दै ‘बिउटी वीथ पर्पोज’ विधामा पनि टप १० मा सफल भएकी छिन् ।

बिउटी वीथ पर्पोज प्रोजेक्टको बारेमा दुई मिनेटमा पछिल्लो आठ महिनामा आफूले गरेको कामको विषयमा आफनो भनाई राख्ने मौका पाएकी थीइन, जुन कुरा दर्शाउनु चुनौतीपूर्ण थियो, जुन प्रोजेक्टले गर्दा अनुष्का हेड टु हेड च्यालेन्जको टप १० मा छनौट हुँदै मिस वर्ल्डको उत्कृष्ठ ४० पुगेकी छिन् ।

यद्यपी मल्टी मिडिया अवार्ड जित्नको लागि भने अझै धेरै भन्दा धेरै भोटको आवश्यकता पर्ने भन्दै अनुष्ष्काले सबैमा सहयोगको लागि अपिल गरेकी छिन् । मिस वल्र्डमा नेपालसहित विश्वभरिका करिव १ सय २५ देशका सुन्दरीहरु सहभागी रहेका छन् । मिस वल्डको फाइनल प्रतिस्पर्धा यही डिसेम्बर १४ तारिखमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021