र सुरुमै गोल खाएको भुटानले पहिलो हाफमा नै बराबरी गोल फर्काएको छ । उसका लागि चेन्चो ग्याल्सेनले गोल गरेका हुन् । यसअघि नेपालले १६ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो ।