काठमाडौँ, २१ मंसिर । १३औं दक्षिण एसियाली खेदकुद (साग)को महिला क्रिकेटमा नेपालले काश्य कदक जितेको छ ।
अञ्जली चन्दको उत्कृष्ट बलिङसँगै नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पारेको हो । पोखरा मैदानमा भएको खेलमा नेपालले कमजोर टिम माल्दिभ्सलाई ८ रनमा अलआउट गरेको थियो ।
यस्तै कप्तान रुविना क्षेत्री र सीता राना मगरले समान २-२ विकेट लिएकी छन् । र, ९ रनको लक्ष्य मात्र नेपालले मात्र ७ बलमा विना विकेटको क्षतिमा भेट्टायो ।





