काठमाडौँ, १५ मंसिर । प्रिमियर लिग फुटबलका चेल्सीले निराशजनक हार बेहोरेको छ ।
आइतबार राति भएको खेलमा चेल्सी वेस्टह्यामसँग १–० गोल अन्तरले पारजित भएको हो । पराजित भएको चेल्सी १४ खेलबाट २६ अंकसहित तालिकाको चौथो स्थानमा छ । वेस्ट ह्याम १६ अंक सहित १३ औ स्थानमा छ ।





