नेपालले लर्डसमा क्रिकेट खेल्ने

काठमाडौँ, ११ मंसिर । बेलायतको लर्डसमा नेपालले आउने वर्ष फेरि क्रिकेट खेल्ने भएको छ ।

क्रिकेटको मक्का मानिने  लर्डसमा नेपालले आगामी अगस्ट २४ मा मेरिलेबन क्रिकेट क्लब ९एमसिसी० सँग क्रिकेट खेल्ने तय भएको हो ।

लर्डसले बुधबार आगामी वर्ष हुने खेलको तालिका सार्वजनिक गरेको हो । आगामी वर्ष लर्डसमा विभिन्न देशले टेस्ट, एकदिवसीय र टि(ट्वान्टी क्रिकेट खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ७ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको