हिमानीद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ, ७ मंसिर । पूर्वयुवराज्ञी हिमानी शाहले विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकी छिन् ।

शनिबार राजधानीको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई ब्यागलगायतका शैक्षिक सामग्री वितरण गरेकी  हुन् ।

लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा छोरा हृदेयन्द्रसहित राजपरिवारका अन्य सदस्य समेत सहभागी भइ रक्तदान एवम् स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा