आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स बजारमा

काठमाडौँ, ६ मंसिर । शुक्रबारबाट आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स नेपाली बजारमा आएको छ ।

आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले उक्त आइफोन सार्वजनिक गरेको हो । ६४ जिबी आइफोन एघारको मूल्य १ लाख १० हजार ५ सय रुपैयाँ पर्छ ।

१ सय २८ जिबीको १ लाख अठार हजार तीन सय छ । २ सय ५६ जिबीको मूल्य १ लाख ३४ हजार पर्ने कम्पनीले बताएको छ । त्यसैगरी, आइफोन प्रो ६४ जिबीको १ लाख ५७ हजार दुई सय ५० रुपैयाँ पर्छ । २ सय ५६ जिबीको १ लाख ८० हजार ९ सय रुपैयाँ पर्छ ।

२ सय ५६ जिबीको १ लाख ९६ हजार ६ सय पर्छ । पाँच सय १२ जिबीको मूल्य दुई लाख २७ हजार ४ सय रुपैयाँ पर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् । न्युयोर्कस्थित संयुक्त

काठमाडौँ, १३ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ।  बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख