कुन बैंकको ब्याजदर सस्तो ?

काठमाडौँ, ३ मंसिर ।  बैंकले लिने ऋणको ब्याज आधार दरमा निर्भर रहन्छ । सामान्यतः जुन बैंकको आधार दर कम हुन्छ, त्यो बैंकको ऋण पनि सस्तो पर्न जान्छ ।

बेलाबेलामा विभिन्न बैंकहरुले घरजग्गा, सवारीसाधन खरिद वा अन्य कुनै व्यवसाय गर्नका लागि सस्तो ब्याजको अफर समेत ल्याएका हुन्छन् । ती अफरबाहेक सामान्य अवस्थामा ऋण लिन चाहनेलाई आधार व्याजदर महत्वपूर्ण हुन्छ  ।

ऋण अवधिभर व्याजदर घटबढ नहुनेगरी ऋणीले बैंकसँग सम्झौता गर्न सक्ने छन् ।

 कुन बैंकको आधार दर कति ?

बैंकआधार दर (२०७६ असोज)आधार दर (२०७५ असोज)
राष्ट्रिय वाणिज्य६. ६०६. ३३
कृषि विकास१०. १८१२. ३२
नेपाल बैंक७. ८४७. ५२
नविल७. ९४८. ०६
इन्भेष्टमेन्ट८. ४८९. ०३
प्रभु९. २४९. ४९
एनआइसी एसिया९. ५११०. ७७
एनएमबि१०. ३३९. ९३
हिमालयन८. ९३९. २२
एभरेष्ट८. ५२८. ८०
ग्लोबल आइएमई९. ४४१०. ५९
सानिमा९. २१९. ८०
प्राइम कमर्सियल९. ६७१०. ३९
एसबिआई९. ९४१०. ४३
स्टान्डर्ड चार्टड७. ६३८. १४
माछापुच्छ्रे१०. ५६११. २१
सनराइज९. ९७१०. ९७
सिद्धार्थ बैंक१०. ०२१०. ६२
बैंक अफ काठमाण्डू१०. ०२१०. ६२
नेपाल बंगलादेश९. ८७१०. २०
लक्ष्मी१०. २४११. २८
मेगा१०. १९१०. ५५
सिटिजन्स१०. ५७११. ४७
कुमारी१०. ६८११. ०९
सेन्चुरी१०. ४५११. ५१
जनता१०. १३११. २२
एनसिसी१०. ७७११. ४५
सिभिल११. १११०. ९८

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज