पीएसएलको ड्राफ्टमा पारससहित सात नेपाली क्रिकेटर

काठमाडौँ, २ मंसिर । पाकिस्तान सुपर लिगको ड्राफ्टमा पारस खड्कासहित नेपाली क्रिकेटर परेका छन् ।

पीएसएल आयोजकले सोमबार सार्वजनिक गरेको सिल्भर क्याटगोरीको ड्राफ्टमा पारससँगै आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी परेका हुन् ।

पीएसएल ड्राफ्टमा खेलाडीलाई ५ क्याटगोरीमा राखिएको छ । सबैभन्दा महंगो क्याटगेरी प्लाटिनम हो, जसमा पर्ने खेलाडीले १ लाख ४७ हजार देखि २ लाख १८ हजार अमेरिकन डलरसम्म पाउनसक्छन् ।

यस्तै सिल्भर क्याटगेरीमा पर्नेले १५ देखि ३५ हजार अमेरिकी डलर पाउनेछ । पीएसएलको ड्राफ्ट आगामी डिसेम्बर ६ र ७ मा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले ४० जना भारतीय नागरिकसहित ४२ जनालाई

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate