काठमाडौँ, २ मंसिर । आज सोमबार सूनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले घटेर छापवाला सून ७१ हजार छ सय प्रतितोलामा कारोबार भैरहेको छ भने तेजाबी सुन प्रतितोला ७१ हजार तीन सयमा कारोबार भैरहेको छ ।
त्यस्तै आज चाँदी पनि तोलामा ५ पैयाँले घटेर प्रतितोला आठ सय ५० मा कारोबार भैरहेको नेपाल सूनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





