करियरका दिलेन्द्रले जिते क्रस कन्ट्री म्याराथनको टाइटल

काठमाडौँ, १ मंसिर । करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमी पेप्सीकोला टाउनप्लानिङ्गका ९ कक्षाका छात्र दिलेन्द्र सिंह बोहोराले ‘अन्तरविद्यालय ५ किमि क्रस कन्ट्री दौड’ प्रतियोगिताको टाइटल जितेर ट्रफि र स्वर्ण पदक हात पारेका छन् ।

कागेश्वरी मनोहरा नगरमा फेकाले आयोजना गरेको उक्त दौड प्रतियोगितामा दिलेन्द्रले आफ्ना प्रतियोगीलाई निकै पछाडि पारेर १८ मिनेट ४२ सेकेण्डमा सो दुरी पुरा गरेका थिए ।

 

विजयी धावक बोहोरालाई आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा प्रिन्सिपल हेम राई तथा शैक्षिक प्रमुख दिपेन्द्र श्रेष्ठले खादा ओढाएर वधाई तथा शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले ४० जना भारतीय नागरिकसहित ४२ जनालाई

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate