स्पेनिस ला लिगा फुटबलमा एइबारमाथि रियल मड्रिडको शानदार जित

काठमाडौँ, २४ कार्तिक । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा रियल मड्रिडले शानदार जित हासिल गरेको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले एइबारलाई ४- ० गोल अन्तरले पराजित गरेको हो । फरवार्ड करिम बेन्जेमाले २ गोल, कप्तान सर्जियो रामोसले १ गोल र युवा मिडफिल्डर फेडे भाल्भर्डेले एक गोल गरे ।

बार्सिलोना लिगको शीर्ष स्थानमा छ भने रियल मड्रिड दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले ४० जना भारतीय नागरिकसहित ४२ जनालाई

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate