काठमाडौँ, २२ कार्तिक । एएफसी यू-१९ च्यापिम्पयनसिप छनोट अन्तर्गत आज नेपालले घरेलु टिम इरानसग भिर्दैछ ।
नेपाल र इरानबीचको खेल पीएएस रंगशालामा नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ । रेजिन सुब्बाको कप्तानीमा रहेको नेपाल यस अघि युनाईटेड अरब ईमिरेटसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।
इरानले आफ्नो पहिलो खेलमा किर्गीस्तानलाई ३ – ० गोल अन्तरले पराजित गरेको थियो ।





