भारतीय पूर्वक्रिकेटर सचिननेपाल आउने

काठमाडौँ, २० कात्तिक । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने भएका छन् ।

युनिसेफको सद्भावना दूत समेत रहेका सचिन युनिसेफको कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउन लागेका हुन् ।

सचिन आगामी नोभेम्बर १६ मा नेपाल आउने लगभग पक्का भएको तर सो मितिमा नआएमा २० वा २२ तारिखमा ल्याउने गरी कुराकानी भइरहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ

उदयपुर, ७ कार्तिक । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा चार जना मृतावस्थामा फेला परेका छन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको पथरी

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार