प्रशिक्षक कोभाच बर्खास्त

काठमाडौँ, १८ कार्तिक । जर्मन क्लब बार्यन म्युनिखले प्रशिक्षक निको कोभाचलाई बर्खास्त गरेको छ ।

फ्राङ्क फर्टसँग ५–० को लज्जास्पद हार व्यहोरेपछि बार्यनले प्रशिक्षक बर्खास्त गरेको हो । लिगमा १० खेल खेलेको बार्यनको यो सिजनको दोस्रो हार थियो र क्लब लिग लिडर बोरुसिया मानचाङ्लेबाखभन्दा चार अंकले पछाडि छ ।

शनिबार व्यहोरेको हार बुन्डेजलिगामा उसको १० वर्षकै सबैभन्दा ठूलो हार थियो । प्रशिक्षक कोभाचसँग छलफल गरेपछि उनलाई हटाउने निर्णयमा पुगेको क्लबले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ

उदयपुर, ७ कार्तिक । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा चार जना मृतावस्थामा फेला परेका छन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको पथरी

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार