पेरिस मास्टर्स टेनिसको उपाधि जोकोभिचलाई

काठमाडौँ, १८ कार्तिक । सर्बियन खेलाडी नोभाक जोकोभिचले पेरिस मास्टर्स टेनिसको उपाधि जितेका छन् ।

आइतबार राति भएको फाइनलमा क्यानडाका डेनिस शापोभालोपलाई ६–३, ६–४ ले हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन् ।

सेमिफाइनलमा जोकोभिचले बुल्गेरियाका ग्रिगोर दिमित्रोभलाई हराएर फाइनलमा स्थान बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले ४० जना भारतीय नागरिकसहित ४२ जनालाई

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate